कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ६ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले कसैको मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ३,४७३ जनाको परीक्षण गरेकोमा ६ जनामा संक्रमण पुष्टि भएको छ। (२,८५६ जनाको आरटी-पीसीआर परीक्षणमा ६ जना अनि ६१७ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी ६ जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएका छन् भने हाल १४७ जना सक्रिय संक्रमित रहेका छन्। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल संख्या १,९७,४७,०२८ पुगेको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,१९,२३७ पुगेको छ भने ११,९५२ जनाको मृत्यु भएको छ। यसरी नै ९,६६,९२९ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।