राजगञ्जका उद्योगीहरू बदमाशको गुण्डागर्दीबाट हैरान

f07689c4-b829-405a-84bd-967c6f834e1a-1

सिलगढी: उत्तर बङ्गाल इन्डस्ट्रीज एसोसिएसनले गुनासो गरेको छ कि बदमाशहरूको बदमासीका कारण उद्योगहरू स्थापना गर्न कठिनाइ भएको छ। संगठनका सदस्यहरूले शुक्रबार सिलगढी पत्रकार क्लबमा पत्रकार सम्मेलन गरेर यस्तो गुनासो उठाए। यसबारे प्रदेशका मुख्यमन्त्री र स्थानीय जिल्ला पुलिस प्रशासनमा लिखित उजुरी गरिसकेको संगठनका सदस्यहरूले बताएका छन्। राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीले उद्योगीहरू राज्यमा आएर लगानी गर्न चाहन्छन्। मुख्यमन्त्रीको आह्वानमा असमका एक उद्योगपतिले सिलगढी नजिकैको राजगञ्ज ब्लक क्षेत्रमा कारखाना खोलेका छन्। सुरुमा सबै ठिकठाक भए पनि पछिल्लो समय गुण्डागर्दीको समूहको हिंसाका कारण सो कारखानाका मालिक समस्यामा परेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement