सिक्किमका चार महिला बडी बिल्डर काठमाडौं प्रस्थान

गान्तोक: आगामी ७ सेप्टेम्बरको दिन छिमेकी राष्ट्र नेपालको राजधानी काठमाडौंमा आयोजना हुने ५५औं एशियन बडी बिल्डीङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनशीप २०२३मा सिक्किमका पाँचजना महिला बडी बिल्डरले भारत देशको प्रतिनिधित्व गर्नेछन्। यसको निम्ति एकजना प्रवन्धकको साथमा सिक्किमको ६ सदस्यीय टोली हिजो काठमाडौं प्रस्थान गरेका छन् जो काठमाडौं पुगेर भारतीय दल सामेल हुनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement