अमेरिकाद्वारा यूक्रेनको निम्ति २५० मिलियन डलरको नयाँ सुरक्षा सहायता प्याकेज घोषणा

00-1-Antrashtriy-Samachar-2

वाशिङ्गटन: अमेरिकाले मंगलबार यूक्रेनलाई २५० मिलियन डलर नयाँ सुरक्षा सहायता प्याकेज दिने घोषणा गरेको छ। अमेरिकाले यस्तो उपकरणहरू पनि उपलब्ध गराउने छ, जसले यूक्रेनको सेनालाई माइन्स र सैन्य कारबाहीमा उत्पन्न हुने अडचनहरूको सामना गर्न मद्दत  पुग्नेछ। पेन्टागनका जानकारीले भने, यो सहायताले यूक्रेनको सेनालाई युद्ध क्षेत्रमा मद्द मल्निछ। प्याकेजमा वायु रक्षा मिसाइल, तोपखाना राउण्ड, एण्टी-आर्मर मिसाइल र तीन मिलियनभन्दा धेरै राउण्ड, सानो हतियार र गोला-बारूद सामेल छन्। उक्त सहायता प्याकेजको घोषणापछि यूक्रेनका राष्ट्रपति वोलादिमीर जेलेन्स्कीले आफ्नो एक्स इ्यान्डलमा लेखेका छन्, ‘म नयॉं रक्षा प्याकेजको निम्ति सबै अमेरिकी मानिसहरू, कांग्रेस र व्यक्तिगत रूपमा राष्ट्रपति जोसेफ बाइडनप्रति आभारी छु। हाम्रो देशलाई स्वतन्त्रता सुरक्षित राख्नमा यो मद्दगार हुनेछ।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *