नियुक्ति भ्रष्टाचार मामिलामा सीबीआईले बोलाउँदा अग्निशमन मन्त्री सुजीत बोस गएनन्

IMG-20230410-WA0169-11-300x172-19

कोलकाताः राज्यको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा सीबीआईको तर्फबाट नोटिस पठाइएपनि राज्यका अग्निशमन मन्त्री सुजीत बोस निजाम पेलेस स्थित सीबीआई कार्यालयमा उपस्थित भएनन्। उनले सीबीआईको तर्फबाट कुनै नोटिस नपाएको, यसैले उनी बिहिवार सीबीआई कार्यालयमा उपस्थित नभएको बताए। २४ अगस्तमा उनलाई सीबीआईले बोलाएको थियो। ३१ अगस्तमा उनलाई सोधपुछको निम्ति निजाम पेलेस स्थित सीबीआई कार्यालयमा बोलाइएको थियो।

२४ अगस्तमा विधानसभा सत्र भएको समय सुजीतले भनेका थिए, उनले सीबीआईबाट पेशीको कुनै चिट्ठी पाएका छैनन्। उनले बिहिवार भने, मैले सीबीआईको कुनै चिट्ठी पाएको छुइन। अतः उपस्थितिको कुनै प्रश्न नै उठ्दैन। म कतै गइऱहेको छुइन।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *