विद्या भारतीको तर्फबाट सिक्किम र दार्जिलिङमा क्लस्टर स्तरीय शिक्षक बैठक र कार्यशालाको आयोजना

दार्जिलिङ: विद्या भारती अखिल भारतीय शिक्षा संस्थानले सिक्किम र दार्जिलिङमा क्लस्टर स्तरको शिक्षक बैठक र कार्यशाला आयोजना गर्दैछ। यसै क्रममा आचार्य बिजनबारीमा आयोजित आचार्य बैठक तथा कार्यशालामा विद्या भारतीका पूर्व इलाका पदाधिकारी दिवाकर घोषलगायत संस्थाका स्थानीय पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement