केन्द्रीय विदेश राज्यमन्त्री सिक्किम भ्रमणमा

IMG-20230830-WA0361.jpg

पाक्योङ: भारत सरकारका शिक्षा र विदेश राज्यमन्त्री डा राजकुमार रञ्जन सिंह आज सिक्किम आइपुगेका छन्। उनलाई प्रवेशद्वार रम्फू आइपुगेपछि महकुमा अधिकारी सुजाता सुब्बा, गृह विभागका सहसचिव प्रणित प्रधान, पर्यटन विभागकी अधिकारी सुष्मा प्रधानले स्वागत गरेका थिए। डा. राज कुमार रञ्जन सिंहले ३१ अगस्तमा गान्तोकको चिन्तन भवानीमा “आजादी का अमृत महोत्सव” को समापन समारोहमा भाग लिने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement