अलिपुरद्वार: फालाकाटा खण्डको जटेश्वरमा स्वैच्छिक संस्था जटेश्वर कोरोना वेलफेयर सोसाइटीद्वारा राखी बन्धन पर्व मनाइएको छ।

बुधबार बिहान फालाकाटा ब्लकको जटेश्वर बजार, जटेश्वर बस स्ट्याण्डलगायतका विभिन्न क्षेत्रका सडकमा हिँडेका मानिसहरूलाई संस्थाका सदस्यहरूले राखी लगाएर स्वागत गरेका थिए।