एक निजी संस्थाकाे कार्यक्रममा सामेल हुन सिलगढी आइपुगे बंगाली फिल्मका दिग्गज अभिनेता शास्वत चटर्जी

IMG-20230830-WA0255.jpg

सिलगढी: अभिनेता शास्वत चटर्जी सिलगढीमा एक एनजीओको कार्यक्रममा भाग लिन सिलगढी पुगेका छन्। शास्वत चटर्जी बंगाली सिनेमाका एक दिग्गज अभिनेता हुन्। सिलगढीमा उनका फ्यान भरिएका छन्। उनी अचानक सिलगढी आइपुग्दा जनतामा ठूलो उत्साह देखियो। उनी बुधबार सिलगढी जर्नलिस्ट क्लबमा आयोजित कार्यक्रममा सहभागी हुन आएका हुन्। त्यहाँबाट उनी गान्तोक गए। तर, उनी फेरि पनि आफ्नो अभिनयको लागि उत्साहित छन्। दर्शकको माया पाएपछि उनी खुसी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement