तेस्रो लिङ्गीहरूले सिलगढीका मेयर गौतम देवलाई बाँधीदिए राखी

Capture1-21.png

सिलगढी: आज बुधवार बिहान सिलगढीका मेयर गौतम देवलाई तेस्रो लिङ्गीहरूले राखी बाँधीदिए। जानकारी अनुसार आज बिहानै केही तेस्रो लिङ्गीहरू मेयरको घरमा पुगेका थिए। यसपछि तेस्रो लिङ्गीहरूले सिलगढी नगर निगमका मेयर तथा तृणमूल नेता गौतम देवको हातमा राखी बाँधी दिएर मिठाई खुवाए।मेयरले ती सबै तेस्रो लिङ्गीहरूलाई आफ्नो दाजु-भाई सम्झेर राखी बाँधी दिएकोमा धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement