सडक मरमति गरिदिने मागमा राष्ट्रिय राजमार्ग अवरोध

IMG-20230829-WA0160.jpg

अलिपुरद्वार: अलिपुरद्वार २ नम्बर ब्लकको दक्षिण पानियालगढी इलाकाको ३१ नम्बर राष्ट्रिय राजमार्ग बेहाल अवस्थामा छ।यस्तो अवस्थामा रहेकोले गर्दा इलाकावासीले आज‌ सो सडक मरमति गरिदिने माग गर्दै सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरे।

आज बिहानैदेखि इलाकावासीहरूले यस सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरेपछि राष्ट्रिय राजमार्गमा वाहनहरूको चलाचल बन्द भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement