असहाय महिलाको सहयोगमा बरदाङबासी

IMG-20230828-WA0340.jpg

सिङताम: अप्पर बरदाङ निवासी केही मानिसहरुले आफ्नो गाउँका एक गरीब एवं एक्लो असहाय महिला मनमाया सुनुवारलाई एलपीजी ग्यास सिलिन्डर, चूल्हा, मीट सेफ तथा केही खाद्य सामग्रीहरु दान गरेका छन् भने अर्को एक अपाङ्ग युवती लिला सुन्दासलाई आर्थिक सहयोग सहित लुगा-फाटा एंव केही खाद्यान्न सामग्रीहरु दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement