भागोप्रमोको टोलीद्वारा विद्यार्थी हत्या काण्डका पिढीत परिवार र पुलिस कमिश्नरसित भेटघाट

IMG-20230828-WA0302.jpg

सिलगढी: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका महासचिव अमर लामाको नेतृत्वमा एक टोलीले सिलगढी विद्यार्थी हत्या काण्डमा परेका पीडित परिवारलाई भेट गरी शोक समवेदना प्रकट गरेका छन्। त्यसरी नै महासचिव अमर लामाको अगुवाईमा नै साँझ पाँच बजे टोलीले मतिगढा पुलिस चौकीमा पुगी पीडितले न्याय पाउनु मात्र होइन तर न्याय शीघ्र अनि चुडान्त हुनु पर्ने मांग पनि राखेको बताए। यसको साथै महासचिव अमर लामाको अगुवाईमा सिलगढी पुलिस कमिश्ननरेटका पुलिस कमिश्नरसित पनि यसै विषयमा भेटघाट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement