मुख्यमन्त्री मामता ब्यानर्जीद्वारा जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा शोक व्यक्त

मुख्यमन्त्री मामता ब्यानर्जी l फाइल फोटो

कोलकाता: मुख्यमन्त्री मामता ब्यानर्जीले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनमा गहिरो शोक व्यक्त गरेकी छिन्। ‘जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको दु:खद निधनले म स्तब्ध छु। उनको निर्मम हत्या निकै पीडादायी छ। उनले भारत र जापानबीचको सम्बन्धलाई मात्र बलियो बनाएनन्, बङ्गालसँग पनि विशेष सम्बन्ध राखेका थिए। महान आत्माले शान्ति पाओस् भनी कामना गर्दछु,’ उनले भनिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement