कोलकताः गत १७ मईको दिन कोलकताको सीके बिरला हास्पिटल्स, सीएमआरआई, कोलकता अनि हैदराबादको यशोदा हास्पिटल्सको बीच लंग ट्रान्सप्लान्ट प्रोग्राम, EMCO तथा थोरसिस सर्रजरी सर्विसेज हेतु एक MOU मा हस्ताक्षर गरियो। जसको अनुसार सीएमआरआई ले कोलकतामा यशोदा हास्पिटल्सको सहयोगले लंग्स सम्बन्धी प्रत्येक रोगको चिकित्सा गरिनेछ। लग्स केयर अनि लग्स ट्रान्सप्लान्टको यस एमओयूलाई बिरला हास्पिटल्सको तर्फबाट डाक्टर सिमरदीप सिंह गिल अनि यशोदा हास्पिटल्सको तर्फबाट डाक्टर पवन गोरुकान्तीले साइन गरेका छन्।