कोविड़ नेपाल: कोरोनाको नयाँ मामिला बढ्दै

IMG_20220324_152109.jpg

थप १०२ जना कोरोनाले ग्रसित, ३१ जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप १०२ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले कसैको मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो २,६१५ जनाको कोरोना परीक्षण गरेकोमा १०२ जनामा संक्रमण पुष्टि भएको छ। (१,५३९ जनाको आरटी-पीसीआर परीक्षणमा ७२ जना अनि १,०७६ जनाको एन्टीजेन परीक्षणमा ३० जना गरी १०२ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ३१ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ६०५ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,२०,८३५ पुगेको छ भने ११,९५२ जनाको मृत्यु भएको छ। यसरी नै ९,६७,६५६ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०३,९३,९११ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement