सिलगढी: मदर टेरेसाको ११४औँ जन्मजयन्तीमा देशभरका साथसाथै सिलगढीमा पनि विभिन्न कार्यक्रम गरिँदैछ। सिलगढी नगर निगमले मदर टेरेसालाई उनको ११४औं जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण गरेको छ। सो अवसरमा नगरपालिकाको कार्यालयमा मदर टेरेसाको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो
कार्यक्रममा महानगरपालिकाका मेयर गौतम देवसँगै सबै कर्मचारी र पदाधिकारीहरुको सहभागिता रहेको थियो।