जेआईएस ग्रुपले आयोजित जेआईएस सम्मान २०२२ अवार्ड समारोह

IMG_20220518_125940.jpg

कोलकताः जेआईएस ग्रुप शिक्षाको क्षेत्रमा वर्तमानमा प्रमुख अनि प्रसिद्ध नाम हो। यसको २७ इन्स्टीटयुसन छ। १७० प्रोग्राम्स छ तथा ३९ हजारभन्दा अधिक विद्यार्थीहरू छन्। इन्जिनियरिङ एण्ड टेक्नोलजी, मेनेजमेन्ट, फार्मसी, बीएड एअनि पीएचडीसहित धेरै प्रोग्राम्स जेआई ग्रुपमा छ। गत १४ मईको दिन कोलकताको साइन्स सिटी आडिटोरियममा जेआईएस ग्रुपले आफ्नो वार्षिक प्रोग्राम जेआईएस सम्मान २०२२ अवार्ड समारोह आयोजिक गरेका छन्। जहाँ बन्धन ब्याङ्कको सीईओ अनि एमडी चन्द्रशेखर घोष, प्रसिद्ध तबलावादक विक्रम घो, फुटबलर सुब्रत भट्टचार्य, प्रसिद्ध न्युरो डा सिद्धार्थ घोष तथा प्रसिद्ध वैज्ञानिक डा पार्थ प्रतिम मजुमदारलाई यो सम्मान प्रदान गरियो। जेआईएस ग्रुपको एमडी सरदार तरनजीत सिंहले यस अवसरमा भने, जेआईएस प्रति वर्ष खेल, मेडिकल, विज्ञान, संस्कृति अनि शिक्षाको क्षेत्रमा प्रसिद्ध मानिसहरूलाई यो भव्य सम्मान प्रदान गर्ने गर्छ। यसलाई देखेर आजका युवाहरू यस्तो नै बन्न चाहन्छ अनि यही नै जेआईएस ग्रुपको मुख्य उद्देश्य हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement