कोविड़ नेपाल: कोरोनाकाे शून्य नयाँ मामिला

IMG-20230606-WA0208.jpg

कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा कोरोनाकाे शून्य नयाँ मामिला फेला परेकाे छ। यसरी नै यस अवाधि कोरोनाले कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ३४५ जनाको कोरोना परीक्षण गरेकोमा कासैमा संक्रमण पुष्टि भएन।

हाल यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,४७५ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement