सिलगढी: माटिगाडामा विद्यार्थी हत्या, विश्व हिन्दू परिषदको जुलुसमा पुलिसले लाठीचार्ज, लागूऔषध मुक्त सिलगढी आदि मागलाई लिएर बीजेपीले एयरभ्यू मोडबाट सिलगढीको हाश्मिचकसम्म विरोध मार्च निकाल्यो।

सांसद राजु विष्ट, विधायक शंकर घोष, नीरज जिम्बा लगायत धेरै भाजपा नेता र समर्थकहरू उपस्थित थिए।