विद्यालयका ससाना छात्राहरुले मेयरलाई राखी बाँधे

IMG-20230826-WA0166.jpg

सिलगढी: सिलगढीको एक अंग्रेजी माध्यमको विद्यालयका छात्राहरूले सिलगढी नगर निगमका मेयरसँग राखी पर्व मनाए।

विद्यालयका साना छात्राहरुले शिक्षकहरुसँगै शनिबार बिहान मेयर गौतम देवको घरमा गएर उनलाई राखी लगाएर राखी बन्धन पर्व मनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement