आजदेखि जेयूमा सीसीटीभी जडान गरिने

Jadavpur-University-e1619791600115-1


कोलकाता: जादवपुर विश्वविद्यालयमा सीसीटीभी जडान गर्ने प्रक्रिया आज अर्थात शुक्रबारदेखि सुरु हुँदैछ। अहिले विभिन्न प्रवेश बिन्दुमा १० वटा सीसीटिभी जडान गरिने स्रोतले जनाएको छ। यसबारे जेयू व्यवस्थापनले सीसीटीभी जडान गर्ने व्यक्तिसँग कुरा गरेको छ। यहाँ उल्लेखनीय छ कि जादवपुर विश्वविद्यालयमा विद्यार्थीको मृत्युको घटनापछि व्यवस्थापनले सीसीटीभी जडान नगरेकोमा धेरै प्रश्न उठेको थियो। यस विषयमा जेयू व्यवस्थापनले चर्को आलोचना खेप्नुपरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement