सोम-तकभर समष्टाको पत्ताबुङमा पैह्रोमा परेर एक व्यक्तिको मृत्यु

IMG-20230825-WA0144.jpg

दार्जिलिङ: लगातार रूपमा परिरहेको मुसलधारे पानीको कारण सोम-तकभर समष्टि अन्तर्गत पत्ताबुङको डाँडा गाउँमा ५९ वर्षीय बाबुराम राईकाे पैह्रोको चपेटमा परेर मृत्यु भएको छ। उक्त व्यक्तिलाई पैह्रोले लगेर पुरिएको साथै घर क्षतिग्रस्त बनाइदिएको खबर प्राप्त भएको छ।

त्यस घटना थाहा लागे पश्चात् लगत्तै भागोप्रमो दार्जीलिङ महकुमा समिति अध्यक्ष एवम् सोम-तकभर समष्टि प्रभारी आलोक कान्तमणि थुलुङ घटनाको विवरण लिन घटनास्थलमा पुगे भने फायर ब्रिगेडका राहत टोली पनि घटना स्थलमा पुगी पहिरो मुनि दबिएको बाबुलाल राईको शव उद्धार कार्य जारी रहेको जानकारी प्राप्त भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *