माछा मार्न गएको युवकको पोखरीमा डूबेर मृत्यु

00-1-Rajya-Samachar-5

नगाउँ: जिल्लाको कोलियाबरको नलतलीमा आज माछा मार्न गएको एक युवकको पखोरीमा डूबेर मृत्यु भयो। मृतकको पहिचान नलतली गाउँको जगदीश दासको रूपमा गरिएको छ। जानकारी अनुसार, जगदीश दास बिहान पोखरीमा माछा मार्न गएको थियो। तर पानी धेरै भएको कारण व्यक्ति पोखरीमा डूब्यो। युवक डूबेको सूचना तुरन्तै थानालाई दिइयो। तुरन्तै घटनास्थलमा पुगेका एसडीआरएफको टीम र पुलिसले यस सन्दर्भमा तलाशी अभियान शुरू गऱे। अथक प्रयासपछि एसडीआरएफ बलद्वारा उद्धार मृतकको शव उद्धार गरियो। यस क्रममा पुलिसले एक प्राथमिकी दर्ता गरी अघिको कानूनी कारबाही शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement