सरकारी र रेलवेको जग्गामा बस्नेले होल्डिङ नम्बर पाए

925953a9-e99b-4a37-a656-1f5dc7d83245

सिलगढी: सिलगढीका ७ विभिन्न वार्डहरूमा सरकारी जग्गा र रेलवे जग्गामा बसोबास गर्ने मानिसहरूलाई नगरनिगमले होल्डिंग नम्बरहरू दिएको थियो। यसअन्तर्गत नगरनिगमका ७ वडाका ५२ जना लाभान्वित भएका छन् । नगरनिगमकाको प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा मेयर गौतम देवले लाभग्राहीलाई होल्डिङ नम्बर प्रदान गरेका हुन् । कार्यक्रममा मेयरसँगै उपमेयर रञ्जन सरकारलगायतको उपस्थिति रहेको थियो । होल्डिङ नम्बर पाएपछि आफ्नो घरको स्वामित्व पाउने नयाँ आशा जगाएको लाभग्राही बताउँछन् । नगरनिगमकाको यो पहलप्रति सबैले खुसी व्यक्त गरेका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement