चन्द्रयाण ३ को सफलतामा मिरिककाे छाेराेकाे पनि याेगदान

IMG-20230824-WA0166.jpg

मिरिक: चन्द्रयाण-३ को सफलतामा सम्पूर्ण भारतबासी खुशी र गर्वित छन। चन्द्रयान-३ काे सफल अभियानमा मिरिक ओकाइटी निवासी तथा भारतीय अंतरिक्ष अनुसंधान संगठन(इसरो) का वैज्ञानिक निरुपम शर्माको पनि योगदान रहेकाे छ। यसैले धेरै धेरै बधाई छ निरूपम लगायत इसरो का सम्पूर्ण बैज्ञानिकहरूलाई।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement