जिल्लापालले गरे चुनाउ अधिकारीहरूलाई लिएर बैठक

IMG-20230823-WA0377.jpg

गान्तोकः आगामी २०२४ मा सम्पन्न हुने सिक्किम विधानसभा चुनाउलाई लिएर उत्तर जिल्लाका जिल्लापाल हेमकुमार छेत्रीको अध्यक्षतामा एक बैठक सम्पन्न भयो। उक्त सभामा जिल्ला चुनाउ अधिकारी, चुनाउ विभागका उपसचिव, इलेक्ट्रोल अधिकारीहरू लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

बैठकलाई सम्बोधन गर्दै जिल्लापाल छेत्रीले आगामी दिनमा सम्पन्न हुने विधानसभा चुनाउ सम्वन्धि जस्तै, मतदान केन्द्रको औचित्य, समग्र विश्लेषणात्मक नोट, प्रणालीगत मतदाता शिक्षा तथा निर्वाचन सहभागिता (स्भिप) गतिविधि, घर सर्वेक्षणको अवस्था सम्बन्धी विभिन्न विषयहरूमाथि प्रकाश पारे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *