
सिलगढी: सिलगढी पत्रकार क्लबमा पत्रकार सम्मेलन गरेर विश्व हिन्दू परिषदले छात्राको हत्याको कडा निन्दा गरेको छ। यससँगै विश्व हिन्दू परिषदले छात्राको हत्याका दोषीलाई फाँसी दिनुपर्ने माग गर्दै बिहीबार सिलगढीसहित माटिगारा क्षेत्रमा १२ घण्टा बन्दको आह्वान गरेको छ।











