
सिङ्ताम: धेरै दिनपछि आज भीरकुना जुनियर हाईस्कुल परिषरमा व्यापक सर-सफाई अभियान चलाइयो। यस सफाई अभियानमा वर्तमान एसएमसी उपाध्यक्ष श्री जंग बहादुर राई अनि एसएमसी सदस्यहरू विनोद साम्पाङ र अन्य बेङ वार्डका ग्रीन स्व-सहायता समूहका सदस्यहरूका पनि उपस्थितिसहित सहभागिता रहेको थियो।










