जलपाईगुडी सहित पुरै डुअर्समा बिहानैदेखि मुसलधारे पानी

IMG-20230822-WA0169.jpg

जलपाईगुडी: मौसम विभागको पूर्वानुमान अनुसार मंगलबार बिहानैदेखि जलपाईगुडीसहित उत्तरका विभिन्न जिल्लामा पानी पर्न थाल्यो। पछिल्ला केही दिनदेखि केन्द्रीय मनसुन विभागले जलपाईगुडी लगायत उत्तर बंगालका जिल्लाहरूमा भारी वर्षाको चेतावनी दिएको थियो। यस अनुसार मंगलबार बिहानैदेखि पानी पर्न थालेको छ।

आकाश कालो बादलले ढाकेको छ। वर्षाले सामान्य जनजीवन प्रभावित भएपनि जलपाईगुडी सहित उत्तर बङ्गालका जनताले भदौको चर्को गर्मीबाट केही राहत पाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement