प्रकासचीक बडाइकले लिए राज्यसभा सांसदको शपथ

bb59e926-f211-4c39-b8f1-cb669eb6d210

कालचिनीः तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाइकले सोमबार संसद भवनमा शपथ लिएपछि जिल्लाभरीका तृणमूल नेता अनि समर्थकहरूले हर्ष व्यक्त गरेका छन्। सोमबार यस क्रममा कालचिनी खण्डको तृणमूल गारोपाड़ा अञ्चल सभापति घुरन महलीले हर्ष व्यक्त गर्दै एकजना चियाकमाने साधारण श्रमिकको छोरोलाई मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणाले अनि युवा आईकोन सांसद अभिषेक ब्यानर्जीको मायाले राज्यसभा सांसदमा सिफारिश गरेर चियाकमाने परिवारलाई ठूलो गुण लगाएको घुरन महलीले जनाएका छन्।


गारोपाड़ा अञ्चलको पक्षबाट सांसद तथा जिल्ला सभापति प्रकासचीक बडाइकलाई धेरै शुभकामना रहेको घुरन महलीले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement