चिया बगानमा मजदुर उत्तर दिनाजपुरको एक ग्राम पञ्चायतको प्रमुख बने

IMG-20230820-WA0230.jpg

उत्तर दिनाजपुर: तृणमूल कांग्रेस कार्यकर्ता र चिया बगान मजदुर कय्युम आलम चोपडाको माझियाली ग्राम पञ्चायतको प्रमुख बने। यो उत्तर दिनाजपुर जिल्लाको चोपडा ब्लकको माझियाली ग्राम पञ्चायतको हो। ग्राम पञ्चायत प्रधानले शपथ ग्रहण गरेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै भने, ‘म धेरै समय अघिदेखि चिया बगानको मजदुर हुँ तर प्रदेशकी मुख्यमन्त्री ममता बनर्जीले चिया मजदुरको धेरै विकास गर्नु भएको छ। मलाई ग्राम पञ्चायत प्रधान बन्ने मौका दिएको छ। जसरी चियाको रुख सानो देखि ठुलो हुदै जान्छ, त्यसैगरी ग्राम पञ्चायतको सर्वाङ्गीण विकास म व्यक्तिगत रुपमा गर्नेछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement