हतियारसहित तीनजनालाई पक्राउ

IMG_20220707_194117.png

सिलगढी: तीनजना बदमासहरूलाई आज एनजेपी पुलिसले धारिलो हतियारसहित पक्राउ गरेको छ। यसरी धारिलो हतियार बोक्ने बदमासहरू क्रमैले मतिगढा निवासी देवाशिष दास,राजाहलि इलाकाका मोहम्मद रुस्तम,नेताजी मोडका कान्छा पासवान रहेका छन्। गोप्य सूचना पाएर एनजेपी पुलिसले आज बिहानै कामराङ्गागढी इलाकामा एक गोप्य अभियान चलाएर यी तीन बदमासहरूलाई धारिलो हतियारसहित पक्राउ गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement