नकली विदेशी मदिरा र भारी मात्रामा मदिरा बनाउने सामग्री उद्धार

IMG_20220707_190824.png

सिलगढ़ी: आबकारी विभाग र पुलिसले बिहीवार संयुक्त अभियान चलाएर नकली विदेशी मदिरा र भारी मात्रामा मदिरा बनाउने सामग्री उद्धार गरेको छ।

आबकारी विभागलाई फांसीदेवा ब्लक अन्तर्गत जालास नीलामतारासित लागेको बिहारको सीमान्त क्षेत्रमा अवैध रूपमा मदिरा बनाइरहेको सूचना प्राप्त भएको थियो। यसैको आधारमा आज बिहानै बिहार र फांसीदेवा पुलिसको मद्दतले आबकारी विभागले अभियान चलाइयो। जसमा ७००० लीटर काँचो स्प्रिट साथै नकली लेबल र होलोग्राम पनि उद्धार गरियो। यद्यपि, अभियानको सुइँको लाग्नसाथ अपराधी अगावै भागिसकेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement