गिध्द पहाड़ मन्दिर बस्तीमा स्वतन्त्रता दिवस पालन

IMG-20230817-WA0282.jpg

खरसाङ: खरसाङको गिध्द पहाड़ क्षेत्र अन्तर्गत मन्दिर बस्ती, ग्राम सुधार समितिद्वारा राम मन्दिर प्रांगणमा तिरंगा झण्डा उत्तोलन गरी स्वतन्त्रता दिवस पालन गरिएको छ। यस अवसरमा ग्राम सुधार समिति मन्दिर बस्तीको सभापति ललित छेत्रीको बाहुलीबाट राष्ट्रीय झण्डा उत्तोलन गरिएको छ। कार्यक्रमलाई समितिको सचिव लोचन छेत्रीले सञ्चालन गरेका थिए। कार्यक्रममा ग्राम सुधार समितिको सदस्य सदस्याहरू उपस्थित थिए भनी दिपा राणाले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement