दार्जिलिङ जिल्लाका लोक कलाकारहरूको सम्मेलन सिलगढीमा सम्पन्न

1480bc63-346a-4c9e-9bbd-608392dd47b0

सिलगढी: सिलगढीको दीनबन्धु मञ्चमा दार्जिलिङ जिल्लाका लोक कलाकारहरूको सम्मेलन आयोजना गरिएको थियो। दार्जिलिङ जिल्ला सूचना तथा संस्कृति विभागले आयोजना गरेको जिल्लास्थित लोक कलाकार सम्मेलनमा जिल्लाका विभिन्न स्थानका लोक कलाकारहरूको सहभागिता रहेको थियो। मेयर गौतम देवलगायत उपस्थित अतिथिहरूले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। जिल्लाका विभिन्न स्थानबाट आएका कलाकारहरूले आ–आफ्नो प्रस्तुतिले मञ्चलाई मन्त्रमुग्ध बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement