कोलकाता: कोलकाता राजभवनमा समपन्न हुन गइरहेको कार्यक्रममा भाग लिन राष्ट्रपति द्रौपदी मुर्मु बिहीबार कोलकाता पुगेकी छन्। उनी आज कोलकाता एयरपोर्टमा अवतरण गरिन् र सिधै राजभवन पुगिन्। राजभवन कार्यक्रम पूरा गरेपछि राष्ट्रपति द्रौपदी मुर्मु गार्डेनरिच जानेछन्।










