अज्ञात व्यक्तिको शव उद्धार गरियो

Death-Image-Rep-copy

जलपाइगढी: आज एउटा अज्ञात मृत देह फेला पारेको छ। जलपाईगढी जिल्लाको पहाडपुर संलग्न बाजि्तपाडा इलाकामा पाइएको हो। त्यस अज्ञात मृत व्यक्तिको हात खुट्टा बाँधेको अवस्थामा फेला पारेको छ। यो घटनापछि त्यस इलाकामा आतंकको माहोल श्रृजना भएको छ। मृतक शवलाई हालसम्म पनि गाउँलेहरुले चिन्तित गर्न सकेको छैनन्।पुलिसले यस घटनाको खबर पाउनासाथ घटनास्थलमा पुगी मृत देह नियन्त्रणमा लिएपछि शवलाई पोस्टमार्टमका लागि शवलाई जाँचमा पठाइदिएका छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement