स्वतन्त्रता दिवसको अवसरमा रेड रोड

00-1-A-Red-Road-1

कोलकाता: मंगलबार ७७औं स्वतन्त्रता दिवसको अवसरमा पुरै महानगर हर्षोल्लासपूर्वक देशभक्तिमय बनेको थियो। बिहानैदेखि महानगरका ठाउँहरू र क्लब हाउसहरूमा राष्ट्रिय ध्वज तिरंगा फहराइएको थियो। यससँगै रेड रोडलाई सिंगारिएको थियो। मुख्यमन्त्री ममता ब्यानर्जीले झण्डा फहराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement