सिलगढी नगर निगमद्वारा ७७औँ स्वतन्त्रता दिवस पालन

IMG-20230815-WA0331.jpg

सिलगढी: सिलगढी नगर निगमले ७७औं स्वतन्त्रता दिवस पालन गरेको छ। सो अवसरमा आयोजित कार्यक्रममा मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, नगरपालिका आयुक्त सोनम वाङ भुटियालगायत सबै वार्डका पार्षदहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement