शहिद बेदीलाई लिएर सिलगढीमा राजनीति चर्कियो

Screenshot_20230815_212855_WhatsApp.jpg

सिलगढी: स्वतन्त्रता दिवसमा सिलगढीमा शहिद बेदीलाई लिएर सत्तारुढ दल र प्रतिपक्षबीचको राजनीति चर्किएको छ। तृणमूलद्वारा सञ्चालित सिलगढी नगर निगमका मेयर गौतम घोष र वरिष्ठ कांग्रेस नेता र माटिगाराका पूर्व विधायक शंकर मालाकरबीच शाहिद बेदीमाथि अधिकारको विषयमा विवाद भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement