अलिपुरद्वार जिल्लामा ७७औं स्वतन्त्रता दिवस

814aeadc-787b-436a-ad7c-d96853a97325

अलिपुरद्वार: अलिपुरद्वार जिल्लामा ७७औं स्वतन्त्रता दिवस मनाइयो। मङ्गलबार बिहान कालचिनी ब्लकका विभिन्न सरकारी विद्यालय, सरकारी कार्यालयलगायत क्षेत्रमा झण्डा फहराएर विभिन्न सांस्कृतिक कार्यक्रम गरी स्वतन्त्रता दिवस मनाइएको छ।

यस दिन अलिपुरद्वार जिल्लाको प्रशासनिक भवनमा विभिन्न कार्यक्रमका साथ स्वतन्त्रता दिवस मनाइएको थियो, कार्यक्रममा जिल्ला अधिकारी सुरेन्द्र कुमार मीना र अन्य प्रशासनिक अधिकारीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement