सिलगढीको बन्धु मञ्चमा कन्याश्री दिवस कार्यक्रम पालन

IMG-20230814-WA0252.jpg

सिलगढी: दार्जिलिङ जिल्ला प्रशासनले दशौं कन्याश्री दिवस मनायो। सोमबार सिलगढीको दीनबन्धु मञ्चमा कन्याश्री दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा सिलगढी डिभिजनल मजिस्ट्रेट प्रियंका सिंह, सिलगढी नगर निगमका उपमेयर रञ्जन सरकार र अन्य उपस्थित थिए। कार्यक्रममा विद्यार्थीहरूलाई अभिनन्दन गरिएको थियो, कन्याश्री परियोजनाका फाइदाहरू सबैलाई प्रस्तुत गरिएको थियो र रंगारंग सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement