सिलगढीमा अविरल वर्षा

IMG-20230813-WA0189.jpg

सिलगढी: हिजो रातिदेखि परेको अविरल वर्षाले सिलगढी सुनसान बनाएको छ। सिलगढीमा शनिबार रातिदेखि लगातार रुपमा पानी परिरहेको छ। मौसम चिसो भए पनि गर्मीबाट राहत मिलेको छ तर वर्षाका कारण बालबालिकादेखि वृद्धवृद्धा सबै घरभित्र बस्न बाध्य भएका छन्। आज सबैजना बिदाको मजा लिनबाट लगभग वञ्चित थिए।

About Author

Advertisement