कोलकाता: साइकोलोजिकल काउन्सेलिङमा डिप्लोमा अनि साइकोथेरापीमा सर्टिफिकेट कोर्स उत्तीर्ण गरेका विद्यार्थीहरुलाई केयरिङ माइन्ड्स स्नातक समारोहमा डिप्लोमा र सर्टिफिकेट प्रदान गर्दै मन्त्री सुजित बोस र जादवपुर विश्वविद्यालयका उप कुलपति सुरञ्जन दास अनि साथमा केयरिङ माइन्ड्सकि संस्थापक निर्देशक सुश्री मिनु बुधियाl दुवैवटा कोर्स जादवपुर विश्वविद्यालयद्वारा मान्यता प्राप्त रहेको छ।