स्वतन्त्रता दिवसमा सिआइआइ को विशेष कार्यक्रम

IMG-20230812-WA0225.jpg

सिलगढी: व्यावसायिक संस्था सीआईआईले सिलगढी स्वतन्त्रता दिवसमा विशेष कार्यक्रम आयोजना गर्न लागेको छ। आयोजक समितिका सदस्यहरुले शनिबार पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन्। यो कार्यक्रम सिलगढीको उत्तरायण स्थित एक विद्यालयमा अगस्ट १५ मा आयोजना गरिने बताइएको छ। जहाँ अन्य विद्यालयका विद्यार्थी पनि सहभागी हुनेछन्। पाइप ब्याण्ड सहित विभिन्न साँस्कृतिक कार्यक्रम गरिने संस्थाका सदस्यहरुले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement