दुइवटा पसलमा चोरीको घटना

IMG-20230528-WA0320-5-300x172-6

फाँसीदेवा: फाँसीदेवाका दुई पसलमा चोरी भएपछि क्षेत्रमा सनसनी मच्चिएको छ। आज बिहान पसल खोल्न पसलका मालिक आएपछि पसलको ताला फुटेको देखे। त्यसपछि भित्र पसेपछि उनीहरुले चोरी भएको थाहा पाए।
चोरहरूले दुवै पसलबाट नगदसहित धेरै सामान लुटेर लगेका छन्। चोरीका घटनाले व्यवसायी आतंकित भएका छन्। यता, घटनाको जानकारी पाएलगत्तै फाँसीदेवा पुलिसले घटनास्थलमा पुगेर विभिन्न पसलका सिसिटिभी फुटेज हेरेर चोरीको अनुसन्धान थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement