अपरिचित व्यक्तिको मृतदेह फेला

IMG-20230812-WA0172.jpg

कोलकाता: दक्षिण २४ परगना जिल्लाको चण्डीपुर क्षेत्रमा एक अपरिचित व्यक्तिको मृतदेह फेला परेपछि त्यहाँ हलचल मच्चिएको छ। दक्षिण २४ परगना जिल्लाको गंगासागरको चंडीपुरमा नदीको किनारमा एक अज्ञात व्यक्तिको लाश फेला परेको थियो। पुलिसले मृतदेह बरामद गरी पोष्टमार्टमका लागि काकद्वीप अस्पतालमा पठाएको छ।

About Author

Advertisement