मल्ली: दक्षिण सिक्किमको मल्ली निर्वाचन क्षेत्र अन्तर्गत सदाम खेल मैदानमा सम्पन्न भइरहेको ७७ओैं स्वतन्त्रता दिवस लाते भकुन्डोको १२ओैं दिन जोरथाङ नगर परिषदका सभापति एवं सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका संगठनिक उपाध्यक्ष पवित्र मानव मुख्य अतिथि तथा एसकेएम उपाध्यक्ष तिलक बस्नेत विशिष्ट अतिथिको रुपमा उपस्थित रहे।









