कोलकाता: वीर क्रान्तिकारी शहीद खुदिराम बोसको आत्म बलिदान दिवसको अवसरमा आज देशभरका साथै पश्चिम बंगालमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। कोलकाताको किशोर नगरस्थित सचिन्द्र शिक्षा सदन अगाडि रहेको खुदिराम बोसको मुर्तिमा पश्चिम बंगाल विधान सभामा विपक्षी दलका नेता शुभेन्दु अधिकारीले माल्यार्पण गरे।

यस अवसरमा उनले बहादुर शहीद खुदिराम बोसको जीवनीमा प्रकाश पारे।